Comments Add Comment

जब गुगल सर्चमा टाइप गर्दा हिज्जे फरक पर्यो, अनि भेटिए यस्ता अनौठा तस्वीर

गुगलले कहिलेकाहीँ आफुले खोज्न चाहेको कुरा टाइप गर्दा अंग्रेजीको स्पेलिङ अर्थात् हिज्जे फरक पर्दछ । यसरी हिज्जे फरक पर्दा सर्च रिजल्ट  पनि यस्तो आउँदो रहेछ की दुनिया नहाँसिरहन सक्दैन । हेरौँ गुगलमा सर्च गर्दा हिज्जे फरक परेपछि फेला परेका अनौठा तस्वीरहरु ।

-जब गुगलमा हिटलर सर्च गर्दा Hitler को साटो Hotler टाइप हुनपुग्यो । तब नतिजा यस्तो प्राप्त भयो ।

– जब गुगलमा Ryan gosling लाई खोज्दा Ryan goosling टाइप भयो तब देखा पर्यो यस्तो मानवरुपी हाँस ।

– जब Tom Hanks टाइप गर्नुपर्नेमा Tom Tanks टाइप भयो

-जब haircuts टाइप गर्दा भुलवस haircats टाइप हुनपुग्यो

– जब गुगलमा dogeball टाइप गरियो

 

–  जब गुगलमा emo टाइप गर्नुपर्नेमा emoo टाइप गरियो

 

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment