Comments Add Comment

हरियो पहिरनमा कती राम्री सगुन ?


हुनत, मोडल सगुन शाहीलाई फोटोसुटमा हरेक प्रकारका पहिरन लगाउन मनपर्छ । तर, पनि सगुनलाई चलचित्र क्षेत्रमा भने हट नायिकाको रुपमा धेरैले चिन्ने गर्छन् । करिअरमा खासै चमत्कार गर्न नसकेपनि उनी जसोतसो चलचित्र र म्यूजिक भिडियोको दुनियाँमा टिकिरहेकी छिन् ।

सगुन करिअरमा अब नयाँ ढंगल अगाडि बढ्ने बताउँछिन् । सगुनका लागि चलचित्र क्षेत्र खासै ‘लक्की’ साबित नभएपनि उनलाई म्यूजिक भिडियोको अफर भने आइरहेको छ । अनलाइनखबरका लागि फोटोसुट गराउने क्रममा सगुनले आकर्षक पहिरन रोजिन् । हरियो लेहेङ्गमा उनी निकै राम्री देखिएकी थिइन् ।

तस्बिरः श्रीधर पौडेल
पहिरनः जे एस क्रियशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment