Comments Add Comment

चुनाव चिहृन अंकित झोला, टि-सर्ट प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि-सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ ।

७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयमा पत्र पठाएर निर्वाचन आयोगले आचारसंहिता बिपरित चुनाव चिहृन अंकित यस्ता सामाग्रीहरुको प्रयोगमा रोक लगाउन निर्देशन लिएको हो ।

आयोगको आदेश विपरित कार्य गरेको पाइएमा सम्बन्धित दल, ब्यक्ति तथा निकायलाई कारबाही गर्ने समे आयोगले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment