९ कात्तिक, काठमाडौं । नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले सिप्रदी ट्रेडिङ प्रालिले राजधानीमा टाटा ब्रण्डका गाडीहरुसहित र्याली आयोजना गरेको छ ।
टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्वारा बुधबार काठमांडौ नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे ।
कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार ऐश्र्व चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ ।
उक्त र्यालिमा ऐश्र्व चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।