Comments Add Comment

एनबीआर्इ र माछापुच्छ्रे बैंकबीच सम्झौता

२७ कात्तिक, काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चाल नगर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताअनुसार एनबीआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment