Comments Add Comment

नेपाल र फिलिपिन्सले पहिलो हाफमा बराबरी खेले

२८ कात्तिक, काठमाडौं । एएफसी एशियन कप छनोट अन्तर्गत नेपालले अहिले फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

एन्फा मैदान सातदोवाटोमा जारी खेलको पहिलो हाफको समाप्तिसम्म दुवै टोलीबाट गोल भएको छैन ।

प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सबिरुद्ध शशक्त आक्रमण गर्न सकेको छैन भने केहि अवसर पाएको फिलिपिन्सले पनि गोल गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment