Comments Add Comment

पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी

फाइल फोटो

२८ कात्तिक, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी भएको छ ।

मंगलबार साँझ आगलागी भएपछि अहिले त्यहाँ आगो नियन्त्रणका लागि त्यहाँ काठमाडौं, ललितपुर र भक्तपुरको वारुणयन्त्र पुगेको छ ।

अबको १० मिनेटभित्र आगो नियन्त्रणमा आउने प्रहरी परिसर, ललिपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment