Comments Add Comment

अनेसास जापानको नयाँ नेतृत्वमा दिप पाठक

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १० औं अधिवेशनले दिप पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा गिरिजा गैह्रे र श्रवण सत्याल चुनिएका छन् । यसैगरी महासचिवमा अरूण पौडेल, सचिवमा जिवन अर्याल, सहसचिवमा रविन शर्मा र कोषाध्यक्षमा सरिता ढकाल छन् ।

सदस्यहरूमा रबिन्द्र दिख्खुपा, बिमान किराती, सुमित गिरी, हेमन्त गिरी, अर्जुन दृष्टि पौडेल, मिनराज बास्तोला, आनन्द अधिकारी, श्याम शितल, संगिता कुवँर, सबिना रेग्मी र प्रकृति फुँयाल चयन भएका छन् ।

कार्यक्रममा बेलुकाजी थापा, दिनेशराज ज्ञवाली, सन्देश पोखरेल, केशव थापा, अरूण पौडेल, समर्पण गद्देल, हेमन्त गिरी, लक्ष्मी रेग्मी पौडेल, लोकनाथ अधिकारी, भुवन रोका, दिप पाठक, आनन्द अधिकारी, जीवन अर्याल, समुद्रराज पौडेल, रामकृष्ण बम मल्ल लगायतले  रचनाहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment