३० कात्तिक, काठमाडौं । गुडविल फाइनान्सले १०.१९२ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले बोनस सहित कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएका छन् ।
कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरका लगानीकर्ताले समेत बोनस सेयर पाउने उल्लेख गरेको छ । हकप्रद पनि ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको बोनस पछि पूँजी लगभग ८० करोड रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4