Comments Add Comment

पन्चशील सहकारीको वार्षिकोत्सवमा आमाघरलाई सहयोग


१ मंसिर, ललितपुर । पञ्चशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले शुक्रबार रविभवन स्थित दिलशोभा श्रेष्ठद्घारा सञ्चालित आमाघरमा खाद्यान्न सामाग्री वितरण गरि बाषिर्क उत्सव मनाएको छ ।

संस्थालेे सामाजिक उत्तर दायित्व अन्र्तरगत समय-समयमा सामाजिक गतिविधि सञ्चालन गदै आइरहेको छ । यस आर्थिक वर्षमा ललितपुर, काठमाण्डौ र भक्तपुर मा रहेका मठ, मन्दिर सरसफाइ सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र सम्पूर्ण कर्मचारीहरुको उपस्थितमा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

संस्थाको तर्फबाट संस्थाका कार्यकारी अध्यक्ष राजु खविडाले विगत लामो समयदेखि पञ्चशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक कार्य गदै आइरहेको जानकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment