Comments Add Comment

लुम्बिनी जनरलको १२.८२ प्रतिशत बोनस, गरिमा बिकासको १५ प्रतिशत बोनस


३ मंसिर, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले १३.४९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस पछि कमपनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्ने भएको छ ।

त्यस्तै, गरिमा बिकास बैंकको गत कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैंकठले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकले कर वापत नगद लाभांश छुट्याएको देखिदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment