Comments Add Comment

रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

फाइल फोटो

४ मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment