Comments Add Comment

साहित्यकार सरुभक्तलाई मातृ शोक

५ मंसिर, पोखरा । साहित्यकार सरुभक्तलाई मातृ शोक परेको छ ।

उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति पनि हुन् ।

उनकी ८२ वर्षीया आमा लक्ष्मीमाया श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

उनी मुटुरोग र निमोनियाबाट ग्रस्त थिइन् । लक्ष्मीमायाका सरुभक्तसहित ६ छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment