Comments Add Comment

हिमस्टारद्वारा सात मोडलका नयाँ राइस कुकर सार्वजनिक


५ मंसिर, काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ सात मोडलको राइस कुकरहरु बजारमा ल्याएको छ । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको छ ।

हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो छ भने अटोमेटिक कुकिङ्ग फंगसनका साथमा उर्जाको बचत गर्दछ । यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टिम गर्ने सुविधा र टफ ग्लास राखिएको छ ।

हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य १,७७० देखि ३,००० रुपैयाँ सम्ममा उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment