Comments Add Comment

‘पटुकी’ भन्दै यसरि नाचिन् रजनी


पौष १४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पटुकी’को शिर्ष गीत रिलिज गरिएको छ । राम नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई तिलकबहादुर साक्रीले निर्माण गरेका हुन् ।

सार्वजनिक शिर्ष गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ । गायिका अन्जु पन्तले राजनलाई गायकीमा साथ दिएकी छिन् । म्याक्तेन कालुको यसमा शब्द छ ।

चलचित्रको शिर्ष गीतमा मुख्य नायिका रजनी केसीले नेपाली पहिरनमा नृत्य गरेकी छिन् । यो चलचित्रको कथावस्तुलाई लिएर निर्माणपक्ष विश्वस्त देखिएको छ । साथमा, लोकलयको यो गीतले चलचित्रको व्यापारमा सहयोग गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment