Comments Add Comment

साढे ४ सय नली मुखभित्र राखेर विश्व किर्तिमान (भिडियो सहित)

दुनियामा नौलो काम गरेर किर्तिमान राख्ने हुटहुटीले सताएपछि मानिसहरु मुखभित्र साढे ४ सय नली कोच्न पनि तयार हुँदा रहेछन् ।

भारतको उडिसाका एक २३ वर्षे युवाले यस्तै कार्य गरेका छन् । मनोज कुमार महराणा नामका ती युवकले विश्व किर्तिमान आफ्नो नाममा लेखाउने क्रममा मुखभित्र एकसाथ साढे ४ सय वटा नली कोचेका छन् । ४ सय ५९ वटा स्ट्र बाँधिएको मुट्ठा उनले मुखभित्र कोचेका हुन् ।

मुखभित्र नली कोच्ने किर्तिमानी कार्यको भिडियो गिनिज वल्र्ड रेकर्डस्ले सार्वजनिक गरेको छ ।

हेरौँ यो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment