Comments Add Comment

ताप्लेजुङमा मतदान केन्द्रमै विस्फोट

फाइल तस्वीर

९ मंसिर, ताप्लेजुङ । फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । अहिले घटना स्थललाई प्रहरीले घेरा हालेर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment