Comments Add Comment

लोक सेवाले निकाल्यो अधिकृतको नतिजा, ३६८ जना पास (नामावलीसहित)

१२ मंसिर, काठमाडौं । लोक सेवा आयोगले अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो ।

लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।

खुलाबाट २०२ जना, महिला कोटाबाट ५३ जना, आदिवासी जनजातीबाट ४७ जना, मधेसीबाट ३७ जना, दलितबाट १६ जना, पिछडिएको क्षेत्रबाट ७ जना र अपांगबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन् ।

हेर्नुहोस् विज्ञापन नम्बर १६६८३/०७३–७४ को अधिकृतको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment