Comments Add Comment

नबिलबाट शसिन जोशीले दिए राजिनामा, बैंकर पौड्याल सञ्चालक भएर भित्रिए


१९ मंसिर, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट शसिन जोशीले राजिनामा दिएका छन् । पद सम्हालेको दुई वर्ष कार्यकाल पुरा नहुँदै बाहिरिन लागेका थिए ।

फागुन ५ गतेबाट जोशीको राजिनामा लागु हुने भएको छ । बैंकर उपेन्द्र पौड्याल भने बैंकको सञ्चालक समितिमा चयन भएका छन् । बैंकमा ५० प्रतिशत सेयर स्वामित्व भएको एनबी इन्टरनेलनको तर्फबाट पौड्याल सञ्चालक भएका हुन् । यसअघि सोही समूहबाट कृष्ण प्रसाद शर्माले सञ्चालकमा प्रतिनिधित्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment