शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

नबिलबाट शसिन जोशीले दिए राजिनामा, बैंकर पौड्याल सञ्चालक भएर भित्रिए

अनलाइनखबर


१९ मंसिर, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट शसिन जोशीले राजिनामा दिएका छन् । पद सम्हालेको दुई वर्ष कार्यकाल पुरा नहुँदै बाहिरिन लागेका थिए ।

फागुन ५ गतेबाट जोशीको राजिनामा लागु हुने भएको छ । बैंकर उपेन्द्र पौड्याल भने बैंकको सञ्चालक समितिमा चयन भएका छन् । बैंकमा ५० प्रतिशत सेयर स्वामित्व भएको एनबी इन्टरनेलनको तर्फबाट पौड्याल सञ्चालक भएका हुन् । यसअघि सोही समूहबाट कृष्ण प्रसाद शर्माले सञ्चालकमा प्रतिनिधित्व गरेका थिए ।

२०७४ मंसिर १९ गते १४:३५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this