शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

बालकोटमा भेटिएको बम यसरी निष्क्रिय पारियो

अनलाइनखबर

२१ मंसिर, भक्तपुर । भक्तपुरको बालकोटमा भेटिएको बम निष्क्रिय पारिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको हो ।

स्थानीयवासीले  बम देखेपछि प्रहरीलार्इ खबर गरेका थिए ।

२०७४ मंसिर २१ गते १२:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this