Comments Add Comment

बालकोटमा भेटिएको बम यसरी निष्क्रिय पारियो

२१ मंसिर, भक्तपुर । भक्तपुरको बालकोटमा भेटिएको बम निष्क्रिय पारिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको हो ।

स्थानीयवासीले  बम देखेपछि प्रहरीलार्इ खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment