Comments Add Comment

बागलुङ-१ मा एमालेका सूर्य पाठक विजयी

२२ मंसिर, बागलुङ । बागलुङ प्रतिनिधिसभा १ मा वाम गठबन्धनबाट एमालेका सूर्य पाठक फराकिलो मतान्तरले विजयी भएका छन् ।

पाठकले ३३ हजार ६५७ र निकटतम प्रतिद्वन्दी सहकारी राज्यमन्त्री कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत प्राप्त गरिन् ।

पाठक २०७० को निर्वाचनमा साविकको क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी आफ्ना पति हरिबहादुर खड्काको निधनपछि साविकको बागलुङ एकमा भएको उपनिर्वाचनबाट सांसद बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment