Comments Add Comment

काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता खोल्यो

२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ ।

क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् ।

लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment