Comments Add Comment

दीपक बोहोरालाई हराउँदै रुपन्देही ३बाट घनश्याम भुसाल विजयी


२४ मंसिर, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् ।

भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । उनका प्रतिद्वन्द्वी दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment