Comments Add Comment

पूर्वमेयर केशव स्थापित प्रदेशसभा सदस्यमा निर्वाचित

२४ मंसिर, काठमाडौं । एमाले नेता केशव स्थापित प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंका पूर्व मेयर रहेका स्थापितले कांग्रेसका न्हुच्छेमान मानन्धरलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

उनले स्थापितले ८ हजार २२ मत पाए भने मानन्धरले ५ हजार १ सय ४९ मत पाए । विवेकशील साझाकी बिमलादेवी घिमिरेले २३ सय १ मत पाइन् ।

विजेता स्थापित काठमाडौं महानगरपालिकाको पूर्व मेयरका रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment