Comments Add Comment

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट बिजयी

नवलपुर २ मा एमाले जिल्ला अध्यक्ष तिलक महत निर्वाचित

फाइल फोटो

२५ मंसिर,नवलपुर । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर ह्याट्रिक गरेका छन् ।

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

नवलपुर २ बाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महत निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment