Comments Add Comment

ज्योतीले घोषणा गर्यो १० प्रतिशत बोनस, राप्तिभेरीकाले ६ प्रतिशत पाउने


२५ मंसिर, काठमाडौं । ज्योती विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले तत्कालिन राप्तिभेरी विकास बैंकका लगानीकर्तालाई भने ६ प्रतिशतको दरमा बोनस सेयर दिने भएको हो । राप्तिभेरीको गत आव अन्त्यको चुक्ता पूँजीको आधारमा बोनस सेयर दिइने भएको हो ।

राप्तिभेरी एक्वायर गरेर ज्योती विकासले कात्तिक ८ गते एकिकृत कारोबार सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment