Comments Add Comment

बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ताको हत्या प्रयास

१६ पुस, रुपन्देही । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment