Comments Add Comment

सुजुकीको नयाँ वर्ष अफरः साढे ४ लाखसम्म छुटसँगै विभिन्न सुविधा

२५ पुस, काठमाडौं । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी । मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिˆट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ ।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकपि्रय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन् ।

यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ । “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर अन्तर्गत उपभोक्ताले ४.५लाख रुपैयाँसम्मनगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्टे्रशन निःशुल्क उपलब्ध गराउने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment