Comments Add Comment

‘सुनै सुनको वर्षा रानीहारसागै बिदेश यात्रा’का विजेता घोषणा

२५ पुस, काठमाडौं । महिन्द्रा टु हृवीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले “सुनै सुनको वषर्ा रानीहारसागै बिदेश यात्रा” योजनाको विजेता घोषणा गरेको छ ।

यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल तथा कुपन नं ००१ वितामोडका मन्जु खरेल बन्नुभएको छ ।

उनीहरुका परिवारले ५ दिन४ रातको प्याकेज सहित बैंकक भ्रमण प्राप्त गरेका छन् । साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दलबहादुर खत्री भएका छन् भने उनको कुपन नम्बर ९४९ रहेको छ ।

यस लक्की ड्रको घोषण महिन्द्रा टु हृवीलरको अफिसियल फेसबुक पेजमार्फत महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment