Comments Add Comment

नेपाल इन्स्योरेन्सको २.२ प्रतिशत बोनस प्रस्ताव


२६ पुस, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले २.२६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको २५ गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद जारी गरेपछि हुने पुँजीको आधारमा बोनस सेयर दिने भएको हो ।

हकप्रद जारी पछि कम्पनीको पुँजी ६० करोड पुग्नेछ भने बोनसपछि ६१ करोड ७५ लाख बढि हुनेछ ।

कम्पनीले कर प्रयोजनको लागि नगद लाभांशको घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment