मंगलबार, २ माघ, २०७४
OnlineKhabar.com

३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

अनलाइनखबर


२८ पुस, काठमाडौं । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै अाएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश प्रमुख र अस्थायी मुकाम आज पनि तोकिएन

२०७४ पुष २८ गते ११:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Ganga Dhital लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १२:२३

    साम्यबाद या क्रान्तिका नाममा सोझा नेपाली लाई टाठा बाठा नेताहरुले उक्साउने,राज राज्य बिरुद्ध लड्न सिकाउने, मराउने र अन्तमा कुनै ठोस परीणाम प्राप्त नभई सत्तामा जाने अनि मृत्यू बरण गरेकालाई सहीद घोषणा गरिदेने, यो क्रम रोकिनु पर्छ अब, जय होस् !!!!

    19
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this