शनिबार, ९ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

अब घरभित्र बेडरुममात्र होइन, अण्डरवेयर रुम !

Suzuki
अनलाइनखबर

सायद उनीहरु दुनियाका सबैभन्दा सुखी, खुसी तथा शौखिन जोडी हुन् । बेलायती पूर्व फुटबलर डेभिड बेकह्याम र उनकी पत्नी मोडेल भिक्टोरिया बेकह्यामले ६० हजार पाउण्ड अर्थात् झण्डै ८२ लाख रुपैयाँ खर्च गरेर आफ्नो भव्य महलभित्र आफ्ना भित्री वस्त्र राख्ने छट्टै अण्डरवेयर रुम बनाएका छन् ।

कोस्टवल्ड गाउँमा रहेको उनीहरुको ६० लाख पाउण्डको घरमा उनीहरुले अण्डरवेयर रुम बनाएका हुन् ।

स्मरण रहोस् यो घरभित्र यसअघि नै मसाज रुम र क्याटवाक कक्ष रहेको छ । भिक्टोरियाको बेडरुम नजिकै उनका डिजाइनका पहिरनको छट्टुै कक्ष रहेको छ । त्यस्तै अर्को कोठा उनका ब्याग र जुत्ताको लागि छन् ।

स्मरण रहोस् ४२ वषर्ीय डेभिड बेकह्याम र उनीभन्दा एक वर्षर् जेठी भिक्टोरियाले गत वर्ष यो घर किनेका थिए । एजेन्सी

२०७४ पुष २८ गते १२:१७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this