बुधबार, ५ वैशाख, २०७५
OnlineKhabar.com

स्वयम्भूको भजन खलमा आगलागी

अनलाइनखबर

२८ पुस, काठमाडौं । स्वयम्भू चैत्य परिसरमा रहेको भजन खलमा आगलागी भएको छ । प्रहरीका अनुसार साँझ करिव ६ः४० तिर आगलागी भएको हो ।

स्थानीय र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन् ।

२०७४ पुष २८ गते १९:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this