Comments Add Comment

स्वयम्भूको भजन खलमा आगलागी

२८ पुस, काठमाडौं । स्वयम्भू चैत्य परिसरमा रहेको भजन खलमा आगलागी भएको छ । प्रहरीका अनुसार साँझ करिव ६ः४० तिर आगलागी भएको हो ।

स्थानीय र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment