Comments Add Comment

यस वर्षकाे एफएनजे अवार्ड अनलाइनखबरकर्मी ढुंगेललार्इ


युएई । नेपाल पत्रकार महसंघ, युएई शाखाले यस वर्षकाे एफएनजे अवार्ड अनलाइनखबरकर्मी रामप्रसाद ढुंगेललार्इ   प्रदान गर्ने भएकाे छ ।

शाखाले युएईमा क्रियाशील नेपाली पत्रकारलार्इ  बर्सेनि याे अवार्ड प्रदान गर्दै अाएकाे छ ।

स्नातक तह अध्ययन गरेका ढुंगेल १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment