शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

यस वर्षकाे एफएनजे अवार्ड अनलाइनखबरकर्मी ढुंगेललार्इ

अनलाइनखबर


युएई । नेपाल पत्रकार महसंघ, युएई शाखाले यस वर्षकाे एफएनजे अवार्ड अनलाइनखबरकर्मी रामप्रसाद ढुंगेललार्इ   प्रदान गर्ने भएकाे छ ।

शाखाले युएईमा क्रियाशील नेपाली पत्रकारलार्इ  बर्सेनि याे अवार्ड प्रदान गर्दै अाएकाे छ ।

स्नातक तह अध्ययन गरेका ढुंगेल १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

 

२०७४ पुष २९ गते १२:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this