आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

मेस्सीको कमाई बार्षिक १०० मिलियन युरो !

Suzuki
अनलाइनखबर

२९ पुस, काठमाडौं । बार्सिलोनासँग नयाँ सम्झौतासँगै लिओनल मेस्सीले हरेक वर्ष १०० मिलियन युरो कमाउने गरेको खुलेको छ । यो २०२१ सम्म रहनेछ ।

यो फुटबल लिक्सले गरेको खुलासा हो, जुन फ्रान्सको पोर्टल मिडियाबार्टले संकलन गरेको थियो, जसअनुसार बार्साले चार सिजनमा मेस्सीलाई ४०० मिलियन युरो तिर्नेछ ।

मेस्सीको यो कमाई क्रिष्टियानो रोनाल्डोको भन्दा दोब्बर हो ।

फुटबल लिक्सका अनुसार पेरिस सेन्ट जर्मेनका नेयमारले भने लगभग ३७ मिलियन युरो पाउनेछन् ।

२०७४ पुष २९ गते १४:१५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this