Comments Add Comment

मेस्सीको कमाई बार्षिक १०० मिलियन युरो !

२९ पुस, काठमाडौं । बार्सिलोनासँग नयाँ सम्झौतासँगै लिओनल मेस्सीले हरेक वर्ष १०० मिलियन युरो कमाउने गरेको खुलेको छ । यो २०२१ सम्म रहनेछ ।

यो फुटबल लिक्सले गरेको खुलासा हो, जुन फ्रान्सको पोर्टल मिडियाबार्टले संकलन गरेको थियो, जसअनुसार बार्साले चार सिजनमा मेस्सीलाई ४०० मिलियन युरो तिर्नेछ ।

मेस्सीको यो कमाई क्रिष्टियानो रोनाल्डोको भन्दा दोब्बर हो ।

फुटबल लिक्सका अनुसार पेरिस सेन्ट जर्मेनका नेयमारले भने लगभग ३७ मिलियन युरो पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment