बुधबार, ३ माघ, २०७४
OnlineKhabar.com

टुरान लोनमा इस्तानबुल जाने पक्का

अनलाइनखबर

२९ पुस, काठमाडौं । बार्सिलोनाका टर्किस मिडफिल्डर आर्डा टुरान मातृभूमि फर्किएका छन् । उनी लोनमा टर्किस क्लब इस्तानबुल बखामशिगिस गएका हुन् ।

टुरानबारे दुई क्लबबीच सहमति भएको छ, जसलाई बार्सिलोनाले पनि पुष्टि गरेको छ । सहमतिअनुसार ३० वर्षीय प्ले मेकर २०२० सम्म इस्लानबुलमा रहनेछन् ।

एथ्लेटिको मड्रिबाट नाउ क्याम्प आएका टुरानले बार्सिलोनाका लागि ५५ खेल खेलेका छन् र १५ गोल गरे ।

२०७४ पुष २९ गते १९:४४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this