Comments Add Comment

टुरान लोनमा इस्तानबुल जाने पक्का

२९ पुस, काठमाडौं । बार्सिलोनाका टर्किस मिडफिल्डर आर्डा टुरान मातृभूमि फर्किएका छन् । उनी लोनमा टर्किस क्लब इस्तानबुल बखामशिगिस गएका हुन् ।

टुरानबारे दुई क्लबबीच सहमति भएको छ, जसलाई बार्सिलोनाले पनि पुष्टि गरेको छ । सहमतिअनुसार ३० वर्षीय प्ले मेकर २०२० सम्म इस्लानबुलमा रहनेछन् ।

एथ्लेटिको मड्रिबाट नाउ क्याम्प आएका टुरानले बार्सिलोनाका लागि ५५ खेल खेलेका छन् र १५ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment