Comments Add Comment

सुरेन र जुनाको विती जाने सार्वजनिक

वियाेगान्त शैलीकाे  ‘बिति जाने’ बाेलकाे गीतकाे म्युजीक भिडीयो सार्बजनिक भएको छ  सार्बजनिक गीतमा आकन्क्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ   गीतमा शब्द तथा संगीत समेत गायक काडी आफैले भरेका छन् 

गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउँदैछन् ।

 सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा सुरेन बस्याल र जुनाको अभिनय देख्न सकिन्छ   गीतको छायांकन भने बुद्ध एंड टिमले गरेको हो   सुरेन्द्र बस्यालले निर्देशन गरेको भिडीयोमा बिकास धमलाको सम्पादन देख्न रहेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment