Comments Add Comment

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक (सूचीसहित)

४ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वाचित हुन्छन् ।

समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रमाणपत्र लिनका लागि निर्वाचित भएकाहरुले आफ्नो नागरिकतासहित आउनुपर्ने उनले बताए ।

हेर्नुहोस् नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment