Comments Add Comment

अफ्रिकाका विद्यार्थीलाई एनआरएनएको सहयोग


अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न कपडालगायतका सामग्री वितरण गरेको हो । सन १९६० मा स्थपित यो स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् ।

संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम सहयोग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment