Comments Add Comment

प्रसुति गृहको क्यान्टिनमा आगलागी

फाइल फाेटाे

२१ पुस, काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको प्रसुति गृहको क्यान्टिनमा आगलागी भएको छ ।

ग्यासको सिलिण्डर लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी अपिल बोहोराले अनलाइनखबरलाई बताए ।

उनका अनुसार अहिले अागाे पूर्ण रूपमा नियन्त्रणमा अाइसकेकाे छ । घटनामा मानवीय क्षति भएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment