Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र शाह माघ २२ गते भारत जाने

फाइल फोटो

१५ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह माघ २२ गते भारत जाने भएका छन् । भारतको ओडिसामा आयोजित एक धार्मिक महोत्सवमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

ओडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका उनका सहयोगीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment