Comments Add Comment

राष्ट्रिय सभा चुनावको तयारी पूरा

२३ माघ, काठमाडौं । राष्ट्रिय सभाको चुनावको तयारी पूरा भएको छ ।

आज (मंगलबार) मिडिया सेन्टरमा विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले भोलि (बुधबार) हुने चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी दिए ।

बुधबार हुने चुनावबाट ७ प्रदेशबाट ५६ जना राष्ट्रिय सभा सांसद चयन हुने छन् । जसमा २४ जना निर्बिरोध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment