Comments Add Comment

ललितपुरको लाकुरीभञ्ज्याङमा ट्रक दुर्घटना, चालकको मृत्यु


२५ माघ, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-२ शंखुको लाकुरी भञ्ज्याङमा बिहीबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय राजन चौंरेल रहेको स्थानीय भिम लामाले जानकारी दिए ।

स्थानीयका घर पुनर्निर्माणका लागि चापागाउँबाट इँटा बोकेर जाँदै गरेको बा १ ख ६७४० नम्बरको मिनिट्रक अपरान्ह ४ बजे घुम्तिमा मोड्ने क्रममा दुर्घटना भएको हो ।

मिनिट्रक सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment