Comments Add Comment

बनेपामा भरुवा बन्दुकसहित एक जना पक्राउ

१ फागुन, काठमाडौं । प्रहरीले बनेपामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका, तिनघरेका २५ वर्षीय मिलन तामाङ छन् ।

उनलाई जंगलतर्फ शिकार खेल्न गइरहेका वेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथमा रहेको १ नाले भरुवा बन्दुक बरामद गरी हाल अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment