शुक्रबार, ११ फागुन, २०७४
OnlineKhabar.com

बनेपामा भरुवा बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर

१ फागुन, काठमाडौं । प्रहरीले बनेपामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका, तिनघरेका २५ वर्षीय मिलन तामाङ छन् ।

उनलाई जंगलतर्फ शिकार खेल्न गइरहेका वेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथमा रहेको १ नाले भरुवा बन्दुक बरामद गरी हाल अनुसन्धान भइरहेको छ ।

२०७४ फागुन १ गते १७:४१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this