Comments Add Comment

गाडीको ठक्करबाट दाङमा एकको मृत्यु

१ फागुन, दाङ । जीपको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

लु१च ७४३४ नम्बरको जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुखुरा बोक्ने गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment