Comments Add Comment

सैनिक मञ्चमा आतसबाजी, हेर्नुस् ७ तस्वीर

१ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा सेनाले विभिन्न खेल कौशल प्रदर्शन गर्नुका साथै आतसबाजी पनि गरेको थियो ।

सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी छन् ।

त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरियो । सेनाले राइफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो ।

विशिष्ट व्यक्तिहरु सामु विभिन्न सैनिक कला पनि प्रदर्शन गरिएको थियो ।

तस्वीरहरु : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment