सोमबार, १४ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

सैनिक मञ्चमा आतसबाजी, हेर्नुस् ७ तस्वीर

Suzuki
अनलाइनखबर

१ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा सेनाले विभिन्न खेल कौशल प्रदर्शन गर्नुका साथै आतसबाजी पनि गरेको थियो ।

सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी छन् ।

त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरियो । सेनाले राइफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो ।

विशिष्ट व्यक्तिहरु सामु विभिन्न सैनिक कला पनि प्रदर्शन गरिएको थियो ।

तस्वीरहरु : चन्द्र आले

२०७४ फागुन १ गते २०:०७ मा प्रकाशित (२०७४ फागुन २ गते ८:३३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • arjun bhusal लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ०:०४

    सयौ ठाउँ मा देश को सिमाना मिचिदा ब्यारेक भित्र मस्त निदाउने सेना ले हा हुँ गर्दै जङ्गिपन देखाएको देख्दा नमिठो लायो । ईतिहास जोगाउ परम्परा मान्नुपर्छ देशको अस्मितापनी जोगाउ न बहादुर हो

    13
    0
    Share

  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ६:४५

    Bring back all 10 Thousand Army working Officers’ house into their concern office, than ONLY celebrate Army Day

    7
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this