Comments Add Comment

बसन्तले दिलाए नेपाललाई पहिलो विकेट

२ फागुन, काठमाडौं । डिभिजन टू अन्तरगत क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पावर प्ले सकिएलगत्तै विकेट गुमाएको हो । नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका गुनसेकरा ९ रनमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment