Comments Add Comment

लार्के पास गर्न हिँडेका कोरियन नागरिक हराए

५ फागुन, गोरखा । लार्के पास गर्न उत्तरी गोरखा पुगेका एक कोरियन नागरिक जोन्जमान सङ सम्पर्क विहीन भएका छन् ।

उत्तरी गोरखाको सामागाउँबाट उनी सम्पर्कविहीन भएका हुन् । शुक्रबारबाठ सम्पर्कविहीन भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हिमालय फ्यामेली प्रालीबाट लार्के पास गर्न गएका उनी गाईडलाई खबर नगरी आफूखुसी हिँडेपछि हराएको डीएसपी भेषराज रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment