Comments Add Comment

ऋचा शर्माको सुनकेशरीमा ‘भुत’को कथा

नायिका ऋचा शर्माको लगानी समेत रहेको चलचित्र ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रको सम्पूर्ण छायाङकन अष्ट्रेलियामा गरिएको छ ।

अर्पण थापाको निर्देशन रहेको यस चलचित्रमा सन्नी ढकाल, रविन्द्र झालगायतको कलाकार रहेका छन् । आउदो जेठ ११ मा प्रदर्शन हुने यस चलचित्रमा एउटा पुरानो दरवारमा रहेको ‘भुत’को कथा समेटिएको देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment