Comments Add Comment

भूमिसुधारका शाखा अधिकृत ४ लाख घुससहित पक्राउ

७ फागुन, काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् । उनी चार लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएकाे अायोगका सहन्याधिवक्ता पदमप्रसाद पाण्डेले अनलाइनखबरलार्इ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment